शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ३ बेसार’ सार्वजनिक ( हेर्नुस भिडियो)

आइतवार , श्रावण ४, २०७७

 

काठमाडौं ,४ साउन – गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ३ बेसार’ सार्वजनिक भएको छ । दुर्गेश थापाको स्वरमा सजिएको ‘बिच्च बिच्चमा ३ बेसार’ शनिवार युट्युबमा सार्वजनिक भएको हो ।

यस गीतमा बसन्त थापाको शब्द तथा संगीत रहेको छ । यस गीतमा कोरोना सं क्रमणबाट उत्पन्न जटिल परिस्थिति, देशको राजनीतिक अ स्थिरता, छिमेकी मुलक इ मान एंव सिमाना र समाजमा विद्यामान जातिय वि भेद सम्बन्धि विषय समावेश गरिएको छ ।

काजिश श्रेष्ठले निर्देशन गरेको यस भिडियोमा दुर्गेश सहित जिवी चिरन (चिरन जिबी सापकोटा), काजिस श्रेष्ठ, जीवन शाही क्षेत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का देखिनु भएको छ ।

हेर्नुस भिडियो ः

प्रतिक्रिया