शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रिती आलेको गीत ‘फरिया लरीलै बरिलै’सार्बजनिक (हेर्नुस भिडियो )

आइतवार , आषाढ १४, २०७७

काठमाडौँ ,१४ असार – नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुनु हुन्छ प्रिती आले । गायिका प्रिती आलेको फेरी नयाँ रुप अनि नयाँ ढंग संगै फरक शैलीमा तीज गीत ‘फरिया लरीलै बरिलै’ भखरै मात्र युट्युबमा सार्वजनिक भएको छ ।

सार्बजनिक गीतमा संगीतकार गायक एक नारायण भण्डारीले पछिल्लो समयमा फरक शैली र फरक भाकाको तीज गीत फरिया लरीलै बरिलै संकलन गर्नु भएको छ ।

भण्डारीले आफ्नो आधिकारिक युट्युव च्यानल बाट गीत सार्वजनिक गर्नु र्भको छ । एकनारायण भण्डारीको संगीत संयोजन रहेको लोक शब्दलाई पप फ्लेवरमा ढालेर प्रिती आलेले गानुनु भएको छ । फरक शैलीमा लोक भाकालाइ स्रोता, दर्शकमाझ ल्याउनमा भण्डारी माहिर संगीतकार रूपमा चिनिनु हुन्छ ।

भिडियो :

प्रतिक्रिया