शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

को’रोना भा’इरस विरुद्ध पशुपति शर्माको जनचेतनामूलक गीत ( भिडियो सहित)

आइतवार , फाल्गुण २५, २०७६

काठमाडौं २५ – फागुन र बहुचर्चित गायक तथा सर्जक पशुपति शर्माले पछिल्लो समय विश्वव्यापी फै’लिरहेको (को’भिड–१९) को’रोना भा’इरस वि’रुद्ध जनचेतनामूलक गीत सार्वजनिक गर्न भएको छ ।

चीनबाट फै’लिएको को’रोना भा’इरसले नेपालमा सर्वसाधारण त्र’सित बनिरहेका बेला को’रोना सं’क्रमण लाग्न नदिन के के गर्ने भन्ने कुरालाई भिडियोमा मार्फत देखाउन खोजिएको छ ।

हालसम्म नेपालमा को’रोना सं’क्रमित बि’रामी फेला न’परेपनि, सरकारले उच्च स’तर्कता अपनाउन बारम्बार सूचना जारी गरिरहेको छ । अनावश्यक भि डभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न सरकारले अनुरोध गरेको छ ।

समसामयिक बिषयमा कलम चलाउन माहिर गायक शर्माले को’रोना लाग्न नदिन उच्च स’तर्कता अपनाउन यसअघि पनि सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै आउनु भएको थियो ।

भिडियो हेर्नुहोस् :

 

प्रतिक्रिया