शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

फिल्म लालपुर्जा युट्युबमा सार्वजनिक ( हेर्नुस फिल्म)

शुक्रवार , माघ १०, २०७६

 

काठमाडौं, १० माघ । नेपाली फिल्मी जगतमा निकै नै रुचाइएका अभिनेताद्धय सौगात मल्ल र बिपिन कार्की अभिनित फिल्म लालपुर्जा युट्युबमा सार्वजनिक भएको छ ।

यो फिल्म बिक्रम सिंह थारु र उमेश श्रेष्ठलले निर्माण गरेका हुन् । कमेडी नै कमेडी रहेको यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ।

हेर्नुहोस् पूरा फिल्म :-

प्रतिक्रिया