शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रमोद खरेलको नयाँ भिडियो “तिमी फूल हौं " सार्वजनिक(हेर्नुस भिडियो)

शुक्रवार , कार्तिक २२, २०७६

लोकप्रिय गायक तथा पछिल्लो समय चर्चामा रहेको साङ्गितिक रियालिटी शो " द भोईस अफ नेपाल" का एक प्रमुख निर्णायक प्रमोद खरेलको आवाजमा रहेको " तिमी फूल हौं .." बोलको गीत तथा इलामका अत्यन्तै रमणीय स्थानहरुमा छायांकन गरिएको एक उत्कृष्ट भिडियो सार्वजनिक भएको छ ।

संगितकार राजकुमार बगरको संगित र बिरेन्द्र कुमार बलामीको शब्दमा तयार भएको उक्त भिडियोको निर्माण तथा बजार व्यवस्थापन एभरेष्ट ग्यालरीले गरेको छ । लोकप्रिय मोडल सनम कठायतसंगै भिडियोमा हिमा थापालाई आकर्षक मुन्द्रामा देख्न सकिन्छ। अन्जन शर्माको निर्देशन , टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाइको छायांकन रहेको उक्त गीत रिलिज पुर्वनै टिकटकमा चर्चामा छ ।

भिडियो :

सम्बन्धित विषय:

प्रतिक्रिया