शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको भाउ घट्यो

सोमवार , श्रावण ९, २०७९

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ स्थिर रहँदै तोलाको ११ सय ५५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया