शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौ,३० साउनं — नेपाली बजारमा आज शुक्रवार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ६ सयले घटेर तोलाको एक लाख ९६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २ हजार ३४० रुपैयामा कारोबार भएको थियो ।

प्रतिक्रिया