शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज कति छ सुनको मूल्य घट्यो,चाँदीको मूल्यमा वृद्धि

आइतवार , श्रावण २५, २०८२

काठमाडौँ,२५ साउ –  नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया