शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नामिबियाबिरुद्ध नेपालको जित

मंगलवार , फाल्गुण २, २०७९

काठमाडौं, २ फागुन - कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ । जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै भेट्टायो । नेपाललाई जिताउन शतकीयो योगदान गरेका कुशल भुर्तेल ११५ रनमा आउट भए ।

प्रतिक्रिया