शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा १० दिने महोत्सव हुने

बुधवार , भाद्र २२, २०७९

सिन्धुली– सिन्धुलीमा आगामी पोष महिनाको ८ गते देखि महोत्सव हुने भएको छ । सिन्धुली महोत्सव २०७९ पौष १८ गतेसम्म हुने उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ । बुधबार संघको कार्यसमितिका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार र बस्तुगत संघका अध्यक्षहरुको बैठकले १० दिने महोत्सव हुने निर्णय गरेको छ । जिल्लाको समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा टेवा पु¥याउन कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि सिन्धुली महोत्सव २०७९ संचालन गर्ने निर्णय भएको राम राजभण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया