सिन्धुली – सिन्धुलीमा सोमबार ५१ जनामा कोरोना पा’ेजेटिभ देखिएको छ । १ सय ५ जनाको पिसिआर परिक्षण गर्दा ५१ जनामा कोरोना पो’जेटिभ देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
सोमवार पो’जेटिभ भएका ५१ जना संगै सिन्धुलीमा कोरोना पो’जेटिभ हुनेको संख्या १ हजार ९ सय ९५ पुगेको छ । हाल सम्म स्वा’ब संकलन गरी पिसिआर टेष्ट गर्दा १ हजार ५ सय २३ र ए’न्टिजेण्ट मार्फत टेष्ट गर्दा २ सय ६२ जनामा कोरोना पो’जेटिभ देखिएको हो ।
सोमवार सम्म सिन्धुलीमा कोरोना प’रिक्षणको लागी ३ हजार ९६ जनाको स्वाब संकलन गरिएको छ भने एन्टिजेन्ट टेष्टको लागी ९ सय ६२ जनाको स्वाब संकलन गरिएको छ ।
२०७८ साल जेठ २५ गते मंगलबार तपाईंको राशिफल यस्तो छ
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– पढाइ लेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अ’वरुद्ध बन्न सक्छ । धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान । मनमा शान्ति छाउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) :– ऋ’ण सा’पटी लिन दिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम बढला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– स्वास्थ्य स्थितिमा अ’नुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ । उत्साहवद्र्वक समय छ । स्वा’स्थ्यमा अ’चानक ग’डबडीको सं’केत छ, त्यसले गर्दा रुपैँया पैसाको हा’नी हुन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– प’रिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, दिन मध्यम खालको छ । पढाइमा सफलता पाउने, आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : – आम्दानीमा क’मी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आज तपाइको ख’र्च भन्दा कमाइ नै बढी हुने योग छ । छर छिमेकबाट सर सहयोग प्राप्त होला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :– वि’परित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अ’नौठो खबर सुन्न पाइएला । नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– धेरै ल’गानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस न’पुग्नाले केही चु’नौती झे’ल्नुपर्ला । आगो तथा हा’त ह’तियारबाट एकदमै सा’वधान रहनु होला । आज तपाइको कुरा का’ट्नेहरु स’क्रिय रहने छन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :– तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अनावश्यक झ’मेलाको सामना गर्नुपर्ने दिन छ । कसैबाट अ’पमानित पनि भइएला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :– प्राविधिक काममा सफलता प्राप्त हुने छ । आ’त्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको ल’गानी खेर जादैंन । अ’ल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष उल्लास छाउला । पढाइमा भनि खासै प्रगति हुने छैन ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :– रोकिएका घ’रेलु कामकाज बिस्तारै बन्नेछन् । म’हत्वाकांक्षी योजना गो’प्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अ’धुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा का’ट्नेहरुको मु’ख बन्द हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :– केही चु’नौती सा’मना ग’र्नुपर्ने देखिन्छ । स्वा’स्थ्य क’मजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ । भौ’तिक सा’धनको क्ष’तिले अ’नावश्यक ध’न ना’श होला । मनमा पि’डाले डेरा ज’माइ श’रिरमा रोग ला’ग्न स’क्छ ।