काठमाडौँ – शैक्षिक प्रमाणपत्र धि’तो राखेर ऋ’ण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सी’मा थियो भने आगामी आर्थिक वर्षको बजेटले २५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ । तर यसलाई बि’लकुलै सरकारको नयाँ कार्यक्रमको रुपमा बुझ्नेहरू पनि छन् ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटमा जब अर्थमन्त्री विष्णु पौडेलले यो बुँ’दा पढे तब युवाहरु वि’लकुलै नयाँ कार्यक्रम आए जसरी सा’माजिक स ’ञ्जा’लमा पो ’खिए । कसैले शैक्षिक प्रमाणपत्र धि’तो राखेर ऋ’ण लिने हो अनि आफ्ना प’हिलाको ऋ’ण चु’क्ता गर्दै जाने हो भन्दै ले’ख्न भ्या’ए भने कसैले प्रमाणपत्रको मू’ल्य बल्ल बुझेको बताउँदै सा’माजिक स ’ञ्जा’लका भि’त्तामा अ’भि’व्यक्त भए । मानौँ शैक्षिक प्रमाणपत्र पे’श गर्ने बित्तिकै २५ लाख हात परिहाल्छ जसरी । तर, ऋ’ण लिन त्यति स’जिलो भने छै’न । नेपाल राष्ट्र बैंकको त’थ्यांकलाई नै हेर्ने हो भने हालसम्म यस्तो ऋ’ण पाउनेको सं’ख्या १३९ जना मात्र छन् ।
‘स’हुलियतपूर्ण क’र्जाका लागि ब्या’ज अनुदान’ का ७ प्रकारका योजनाहरु मध्येको एक योजना हो, शैक्षिक प्रमाणपत्र धि’तो राखेर ऋ’ण लिन पाउने व्यवस्था । सरकारले यो योजनाको सकारात्मक र न’कारात्मक दुवै खालका टि’प्पणी सुन्न पाइन्छ । तर हालसम्म सरकारको योजना सफल रुपमा कार्यान्वयन भएको दे’खिँदैन । कृषि तथा प’शुपंक्षी व्यवसाय क’र्जा अन्तर्गत ४२ हजार ४ सय ४७ जनाले ऋ’ण लिएका छन् भने महिला उद्यमशील क’र्जा अन्तर्गत ४५ हजार १ सय २८ महिला उद्यमीले क’र्जा लिएका छन् । यसबाहेक अन्य कुनै क’र्जा प’्रभावकारी रुपमा का’र्यान्वयन हुन न’सकेको राष्ट्र बैंककै तथ्यांकले देखाउँछ ।
क’र्जा लिन के कति प्रक्रिया पुर्याउनुपर्छ ?
शैक्षिक प्रमाण पत्र धि’तो क’र्जा प्रमाण पत्र पेश गर्ने वित्तिकै सहजै पाउन सकिन्छ भन्ने होइन । यसका लागि पनि निश्चित मा’पदण्ड पुरा गरेको हुनुपर्छ । सबैभन्दा पहिले ‘प्रोजेक्ट डिजाइन’ पेश गर्नुपर्छ । साथै, बंकङ्कलाई आवश्यक पर्ने सबै कागजातसमेत पेश गर्नुपर्छ । उक्त कार्ययोजना प्रति बैंक सन्तुष्ट भएमा मात्रै आवश्यक प्रक्रिया अघि बढ्छ । होइन भने त्यहीँ नै तपाईंको प्र’क्रिया रा’ेकिन्छ । बैंकहरूले आफुले गर्ने ल’गानीको जो ’खिम छ छैन सो प्रति निकै च’नाखो हुन्छन् । लगानी न’डुब्ने देखिएमात्र ऋ’ण प्र’वाहमा रुचि देखाउँछन् ।
हालसम्म बैंकहरूले शैक्षिक प्रमाणपत्र धि’तो राखेर ऋ’ण लिनेलाई सरकारले ५ प्रतिशत ब्या’ज अ’नुदान दिँदै आएको छ । अब पनि सोही ब्या’जदरमा यस्तो खालको ऋ’ण पाउने आगामी आर्थिक वर्षको बजेट सा’र्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
सहुलियतपूर्ण क’र्जाका लागि क’र्जा नि’क्षेप तथा क’र्जा सु’रक्षण कोषबाट अ’निवार्य सु’रक्षण (बिमा) गराउनुपर्नेछ । यसरी क’र्जा सु’रक्षण गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै ब्यहोरे पुग्ने व्यवस्था छ । ७५ प्रतिशत नेपाल राष्ट्र बंकङ्कमा रहेको अनुदान शो’धभर्ना खातामार्फत शो’धभर्ना हुनेछ ।
कारण वश शैक्षिक प्रमाणपत्र धि’तो राखेर बैंकहरूले दिएको ऋ’ण उ’ठ्न न’सकेमा यही कोषमा बैंकहरूले दा’बी गरेर लिन सक्ने व्यवस्था पनि छ । यस्तो क’र्जा ऋ’णीले ५ वर्षसम्म तिरिसक्नुपर्ने व्यवस्था छ । सो अवधि सकिएको ६ महिनाभित्र ऋ’णीले क’र्जा च’ुक्ता नगरेमा सम्बन्धित बैंकले नि’क्षेप तथा क’र्जा सु’रक्षण कोषमा दा’बी गर्नेछ । यसरी दा’बी हुन आएपछि कोषले नियमानुसार भुक्तानी गर्ने व्यवस्था छ ।
ऋ’ण लिन के चाहिन्छ ?
शैक्षित प्रमाणपत्र धि’तो कर्जा लिनका लागि सबैभन्दा पहिला सो लिने व्यक्तिसँग स्थायी लेखा नम्बर (प्यान प्रमाणपत्र) हुनु जरुरी छ । क’र्जा सू’चना केन्द्रको का’लोसूचीमा नपरेको र कम्तिमा स्नातक उत्तीर्ण भएको तथा ४० वर्ष उमेर न’नाघेको व्यक्ति हुनुपर्छ । घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायतका सरकारी निकायबाट कम्तीमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अ’निवार्य रूपमा लिएको हुनुपर्छ । तर के उद्यम गर्ने हो भन्ने विषयमा भने स्प’ष्ट प्र’स्तावको आवश्यक पर्छ । २५ लाखको सीमालाई मौ’द्रिक नीतिमै समेटिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।