सिन्धुलीमा –सिन्धुलीमा शनिबार थप ५४ जनामा कोरोना सं क्र म ण पु ष्टि भएको छ । स ंकलन गरिएको स्वा ब मध्ये १ सय २७ जनाको पि सीआर रिपोर्ट आउदा १६ महिला र ३८ पुरुष गरि ५४ जनामा कोरोना पो जेटिभ देखिएको हो ।
त्यस्तै ए न्टीजेन्ट मार्फत प रिक्षण गरिएको मध्ये हालसम्म १ सय महिला र १ सय २४ पुरुष गरि सय २ सय २४ जनामा कोरोना पा ेजेटिभ देखिएको छ । हाल सम्म ए न्टिजेन्ट मार्फत प रिक्षणको लागि ८ सय ४८ जनाको स्वाव संकलन गरिएकोमा २ सय २४ जनामा को रोना पु ष्टि भएको हो ।
त्यस्तै जिल्लामा अहिले ५ सय १७ महिला र ८ सय १४ पुरुष गरि १ हजार ३ सय ३१ जना कोरोना सं क्रमित होम आईसोलेसनमा रहेका छन । त्यस्तै ६ महिला र १६ पुरुष गरि २२ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । शनिवार सम्म जिल्लामा कोराना संक्रमणका कारण २६ जनाको ज्यान गइसकेको छ ।