सिन्धुली, - यहाँ को भिड–१९ का ल क्षण दे खिए पनि प रीक्षण गर्न राति स्वा स्थ्य संस्था धा उने गरेका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेका सं क्र मित रा तको समयमा मात्र स्वा स्थ्य संस्था जाने गरेका हुन् । समुदायमा को रोनाको सं क्र मण फै लिरहेको छ । सं क्र मणका ल क्षण देखिए पनि परीक्षण गर्न नआउँदा सं क्र मित थपिँदै र सं क्र मण फै लँदै गएको छ ।
सं क्र मण भएका व्यक्तिलाई रो गको भन्दा स मुदायको ड र छ । सं क्र मणका ल क्षण देखिए पनि पि सिआर परीक्षण नगरी घरमै बस्दा सं क्र णको स्थिति झन् भ यावह हुनसक्ने सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा धिरेन्द्रकुमार सुदा भन्नुहुन्छ ।
“दिउँसो सु नसान हुन्छ यहाँ रात परेपछि ‘को रोना प रीक्षण गर्नु परो’ भन्दै धेरै आउनुहुन्छ, हामी प रीक्षणका लागि स्वा ब स ङ्कलन गरेर पठाइदिन्छौँ, कोरोना सं क्र मण पु ष्टि भएका व्यक्ति सबैले स्वा स्थ्य संस्थामा नै ब स्नुपर्छ भन्ने हुन्न”, उहाँले भन्नुभयो, “सं क्र मणका ल क्षण देखिएर स्वास्थ्यमा समस्या देखिने, सा स फेर्न गा ह्रो हनु जस्ता ल क्षण भएका बिरामीलाई हामी आ इसोलेशनमा राखेर उ पचार गर्दै आएका छौँ ।”
यतिबेला को भिड–१९ को दो स्रो ल हर च लिरहेको छ । यहाँ एकै व्यक्तिले २७ जनालाई सम्म सं क्र मित बनाएको पाइएको छ । समुदायमा हिँड्डुल, खेतीपातीको काम गर्ने तर स्वा स्थ्य सु रक्षाको मा पदण्ड पालना नहुँदा सं क्र मण भु सको आ गो झैँ स मुदायमा फै लन सक्ने ख तरा रहेको छ ।
सिर्थौली को भिड–१९ अस्पतालमा उ पचार गराइरहेका एक व्यक्तिले भन्नुभयो, “गाउँमा ज्व रो आ उने, खो की ला ग्ने, छाती दु खो भन्ने बि रामी धेरै छन्, केही त ठीक भ इसके तर केहीलाई उस्तै छ, यतिबेला रो गको भन्दा समुदायको ठू लो ड र छ, दुधौली नगरपालिकाले कोरोना सं क्र मितको घरमा स्टिकर टाँसिदिँदा प रीक्षण गराउन आउन न मान्ने धे रै छन् ।”
ए न्टिबाइटिक औ षधिको प्र योग बढ्दो
यतिबेला रु घा खो की ला ग्ने, ज्व रो आ उने, टाउको दु ख्ने बि त्तिकै सबैलाई ड र लागि हाल्छ, कि अब कोरोना लाग्यो । यस्ता ल क्षण देखिनासाथ नडराई नागरिक स्वा स्थ्य संस्थामा जानुपर्छ । यहाँ त्यसो हुन सकिरहेको छैन, सामान्य तरिकाले टा उको दु ख्ने, खो की ला ग्ने र हल्का ज्व रो आउने बित्तिकै टा इ फाइडको औ षधि खा ने चलन रहेको बताइएको छ ।
टा इफाइडको जाँ च गरेर चिकित्सकको सिफारिसअनुसार पाँच दिनसम्म बि रामीले औषधि से वन गर्नुपर्छ । यतिबेला यस्ता ल क्षण देखिनासाथ सिधै मेडिकलमा गएर टा इफाइडको औ षधि खानेको स ङ्ख्या उ ल्लेख्य रहेको बताइन्छ ।
सिर्थौली को भिड–१९ अ स्पतालका इन्चार्ज डा सुदाले भन्नुभयो, “केही दिनअघि एकजना ज्व रो आयो भन्दै आ उनुभयो, हामीले को रोनासँग मि ल्दोजुल्दो ल क्षण देखिएपछि पि सिआर गर्याँै, पछि कोरोना प रीक्षण गर्दा स ङ्क्र मण पुष्टि भयो, उहाँ सा स फे र्न गा ह्रो भएपछि आउनुभयो ।” उहाँको अ वस्था अहिले सुधार भइरहेको उहाँले बताउनुभयो ।
“हामीले उहाँलाई किन गा ह्रो भएपछि आउनुभयो भनेर सो ध्दा पाँच दिनसम्म टा इफाइडको औ षधि खाएको र कम न भएपछि आएको सु नाउनुभयो, समुदायमा टा इफाइडको औ षधि खाने धेरै रहेछन् यसले मानव स्वा स्थ्यमा ग म्भीर अ सर ग रिरहेको छ”, उहाँले भन्नुभयो ।
जनचेतना फैलाउन स्व थ्यकर्मी र नगर प्रहरी परिचालन
दुधौलीमा स ङ्क्र मण फै लिएको भन्दै नगरपालिकाले जनचेतना फैलाउन स्वा स्थ्यकर्मी र नगरप्रहरीको टोली प रिचालन गरेको छ । नगर प्रमुख घनश्याम राउतले दुधौलीमा स ङ्क्र मण बढेपछि ज नचेतनाको कमी हुँदा स ङ्क्र मण फैलिएको नि ष्कर्षसहित टोली परिचालन गरिएको बताउनुभयो ।
“स ङ्क्र मण लागेका व्यक्तिलाई नि कृष्ट प्रकारको व्यवहार समुदायले गर्दा स ङ्क्र मणका ल क्षण देखिए पनि खुलेर न आउने हुँदा यसको स मुदाय र नागरिकको स्वा स्थ्यमा ठू लो अ सर प रिरहेको छ”, उहाँले भन्नुभयो, “म पनि कोरोना स ङ्क्र मित हँु, अहिले कोरोना मु क्त भइसकेको छु, स ङ्क्र मित न आत्तीकन उ च्च म नोबलका साथ बस्ने र त्यो वातावरण घरपरिवार र समुदायले सिर्जना गर्नुपर्छ ।” उहाँका अनुसार नगर प्रहरीले जनचेतना फैलाउन माइकिङ गर्ने, स म्झाउने गरेको छ भने स्वा स्थ्यकर्मीको टोलीले स ङ्क्र मण पु ष्टिपछि होम आ इसोलेशनमा बस्दै आएका व्यक्तिलाई औ षधि वितरण र स्वास्थ्य जाँच गर्दै आउनुभएको छ ।
हालसम्म ३४६ स ङ्क्र मित हुनु भएकामा १३८ जना कोरोनामु क्त हुनुभएका छन् । यहाँ छ जनाले ज्या न गु मा उनु परेको छ । समुदायमा अझै स ङ्क्र मण बढ्ने भएकाले नगरवासीलाई न आत्तिन र ज न स्वा स्थ्यका मा प द ण्डको पालना गर्न उहाँले आग्रह गर्नुभयो ।