शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा सं क्रमणको ड रले मेडिकलतिर

आइतवार , जेठ १६, २०७८

सिन्धुली– कोरोनाभाइरस सं कमित राखेपछि सिन्धुली अस्पतालमा अ न्य रोगका वि रामी ड रले नगइ मेडिकलतिर ओइरिएका छन् ।

सिन्धुली अस्पतालको गेट नजिकै रहेको भवनको भर्ना वार्डलाइ प्रिआइसोलेसन कक्ष बनाइ संभावित ल क्षण देखिएका सं क्रमित राखेपछि गर्भवती, भा इरल ज्वरो, दि र्घ रो गी, हाडजोर्नी लगायत सामान्य वि रामी ड रले अस्पताल नगएका हुन् ।

विरामीहरु सिन्धुली अस्पताल नगएपछि सदरमुकाम माढीबजारका औ षधि पसललाइ भ्या ई न भ्याई छ । मनमा त्रा स भएपछि अस्पताल तिर नगई जुनसुकै रो ग लाग्दा पनि औषधि पसल धा उन थालेको पत्रकार महासंघका उपाध्यक्ष टिकाजंग थापाले बताउनुभयो । औ षधि पसल मै भेटिएका उहाँले स्वा स्थ्यकर्मी नै सं क्रमित भएपछि अस्पतालमा वि रामी जान ड राएको बताउनुभयो ।

“सं क्रमित सबैलाइ कोभिड अस्पतालमा राखि दिएको भए जुनसुकै वि रामीले औ षधि पसल धा उनुको सट्टा सरकारी अ स्पताल गएर सेवा लिन्थे,” उहाँले भन्नुभयो, “अहिले अस्पताल छो डेर सबै औषधि पसलमा गई मनलाग्दी औषधि लिएका छन् ।” औषधि पसलमा चे क जा“ च नगरि विरामीले भनेको भरमा औषधि दिने गरिएको छ ।

सिन्धुली अस्पतालमा दैनिक दुई सयदेखि चार सयसम्म वि रामीहरु चे क जा चका लागि आउने गर्दथे । दोस्रो ल हरको को रोना शुरु भएपछि घ ट्दै गएर यतिखेर आ पतकालिन बाहेक मु श्किलले दश जना पुग्ने गरेका छन् ।

प्रदेश सरकार, स्थानीय तह, संघ संस्था र व्यक्तिगत सहयोगमा निर्माण भएको कोभिड अ स्पताल समयमै संचालनमा नआउ दा कोरोना सं क्रमितहरुलाइ सिन्धुली अस्पतालमा राखेर उपचार गरिएको थियो ।

सिन्धुली अस्पतालको भवन निर्माणधिन रहेकाले अ स्थायी भवनहरु व्य वस्थित छैनन् । सं क्रमण सर्ने ड रले वि रामीहरु रो ग पालेर घरमै वस्नुपर्ने अथवा मेडिकल जानुपर्ने बा ध्यता रहेको ज्व रोको औ षधि लिन पुगेका बोजेका सुकमान थामीले बाध्यता द र्शाउनुभयो । उहाँले भन्नुभयो, “औ षधिको पनि सटेज हुन्छ भन्ने ह ल्ला च लाएकोले सिटामोल लगेर घरमा राख्नका लागि समेत आएका छन् । डाक्टरलाइ ज चा“उन जा“दा सं क्रमित भइएला भन्ने ड र छ । त्यै भएर मेडिकल हलमा आएका हौं ।”

कोभिड अस्पताल संचालन आइसकेकाले रो ग पालेर नवस्न सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्लाद पोखरेल बताउनुहुन्छ । सं क्रमण न फैलियोस भनेर सबै खाले उपाए लगाइएको समेत उहाले सुनाउनुभयो । नियमित औ षधि सेवन गर्ने, दी र्घ रो गी, सामान्य रो गी सबैलाइ अस्पताल आउन अध्यक्ष पोखरेलले अ पिल गर्नु भएको छ । केही प्रा विधिकपक्ष मिलेको थिएन्, उहाँले भन्नुभयो, “अहिले सबै व्यवस्थित भैसकेको छ ।”

२०७८ साल जेठ १६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- क मजोरीले चि न्ता ब ढाउन सक्छ । अरूका लागि बुद्धि ख र्चनु पर्नेछ । श्र म गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वा स्थ्यमा क मजोरी र उ पचारमा ख र्च हुने योग छ । मुख्य काममा बा धा हुने देखिन्छ । सानातिना काममै अ ल्झनु पर्दा मन खिन्न रहनेछ । मे हनतले धेरैको विश्वास जित्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- प्र यत्न गर्दा मौ काको फाइदा लिन सकिनेछ । या त्रामा वि शेष लाभ होला । श त्रु र रो गबाट छुटकारा मिल्ने समय छ । आश्वासन बाँड्नेहरूले झु क्याउनेछन् भने परिस्थितिले पनि अ प्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना क मजोरीको फाइदा अरूले उठाउन सक्छन् । आमाको मा ध्यमबाट काम बनाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको ब न्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ । स्रोत साधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- सवारी साधन उपयोग गर्दा अलि सा वधानी अ पनाउनु होला । समग्रमा दिन उत्साहपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा ध नमाल ह राउन सक्छ । बोलीको ग लत अर्थ लाग्नाले आत्म सम्मानमा चो ट पुग्न सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- इच्छा श क्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । आफूलाई क मजोर भएको अनुभूति हुनेछ । अ स्वस्थताले काममा ढि ला सु स्ती हुन सक्छ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- अलि बा ध्यताका काममा जुट्नुपर्ला । केही वि वादमा समेत परिने योग छ, सजग रहनुहोला । आ लश्य गर्ने बानीले स मस्या नि म्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । काममा सोचे जस्तै सफलता मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- मु द्दा मा मिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा न उठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मे हनत गर्नुपर्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । प राक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- अधिकारका लागि केही सं घर्ष हुन सक्छ । प्र तिस्पर्धीहरूले अ प्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । परिस्थिति अलि प्र तिकूल रहने देखिन्छ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा स मस्या आउने देखिन्छ । आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । द्रव्य प्राप्तिको पनि योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग अ समझदारी बढ्न सक्छ । बा ध्यताका काममा अ लमलिनुपर्ला । पति पत्नीमा पनि अ विश्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अ चानक खि न्नता बढ्ने समय छ । सोचेको लाभ न मिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अ प्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- बौद्धिक कार्यबाट मनग्य धन लाभ हुनेछ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । काम बि ग्रने ड रले स ताइरहनेछ । विभिन्न अवसरहरू पाइनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्र भावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सा वधानी अ पनाउनुहोला । सहयोगीहरूको भरपर्दा चि ताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आज हातमा आएको अ वसर गु म्ने स म्भावना देखिन्छ ।

प्रतिक्रिया