काठमाडौँ ,१६ जेठ – प्रधानमन्त्री रो जगार कार्यक्रमबाट आगामी बर्ष २ लाख रो जगरी सृजना गरिने भएको छ । कार्यक्रमको लागि १२ अर्ब विनियोजन गरिएको छ । बै देशिक रो जगारीबाट फर्केकालाई सिप मुलुक तालिम दिइने भएको छ । आगामी आर्थिक वर्षको बजेट सा र्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए ।
यसबाट १ लाख रो जगारी सृजना हुनेछ । निजी क्षेत्रको सहकार्यमा उद्योगभित्र तीन महिनाको तालिम दिईनेछ । तालिमको लागि अ नुदान दिईनेछ । यसबाट थप २५ हजार रोजगारी सृजना हुने अर्थमन्त्रीले बताए ।
यस्तै ५ प्रतिशत व्या जदरमा प्रदान गर्दै आएको पु नर क र्जाको सुविधाको नि रन्तरता दिइएको छ । यस्तो क र्जा रकमको प्रयोग गर्न सकिने सी मा र क्षेत्र वृ द्धि गरिने भएको छ । विभिन्न शीर्षकमा दिइएको स हुलियत पूर्ण क र्जाको नि रन्तरता दिइने । यसको लागि १३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
युवा उद्यमीलाई स्टा र्टअप व्यवसायमा लाग्न प्रो त्साहित गर्ने उदेश्यले परियोजनाको धितोमा १ प्रतिशत व्या जमा २५ लाखसम्म बिउ पूँजी क र्जा प्रदान गर्ने अर्थमन्त्रीले बताएका छन् । स्नातक वा सोभन्दा मा थिको योग्यता भएकाले शैक्षिक प्रमाण पत्रको धि तोमा अधिकत्तम ५ प्रतिशत व्या जद रमा २५ लाखसम्म स हुलियतपूर्ण क र्जा पाउने भएका छन् ।
सरकारले शैक्षिक प्रमाणपत्र धि तो राखेर सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवलाई सहुलियतपूर्ण शैक्षिक क र्जा उपलब्ध गराइने छ । शैक्षिक प्रमाणपत्र धि तो राखेर अधिकतम ५ प्रतिशत व्या जदरमा २५ लाख रुपैयाँसम्मको क र्जा उपलब्ध गराइनेछ । यस्तो ऋ ण स्नातक तहभन्दा माथि अ ध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।