शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

रवि लामिछानेको पुर्वपत्निको यस्तो भिडियो बाहिरियो (भिडियो)

शुक्रवार , फाल्गुण २८, २०७७

नेपालका चर्चित पत्रकार रवि लामिछानेको पुर्वपत्नि इशा लामिछाने कुनै समय निकै चर्चामा आइन् । विद्यालय जीवनमै प्रेममा परेका थिए ईशा र रवि । रविले स्कुल जीवनकी प्रेमिका इशासँग किशोरावस्थामै विवाह गरेका थिए । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अ न्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जु हा री जस्तै पर्यो । सँगै जिउन क सम खाएको जो डीले २५ वर्षको वैवाहिक जीवन अ न्त गर्नुमा एक अर्कालाई दो षी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् । रवि र इशाको जु हा री चलिरहेकै बेला एक भिडियो बाहिरिएको थियो जुन पछिसम्म पनि भा इर ल नै बनिरह्यो । भलई त्यो बेला रवि र ईशाका थुप्रै भिडियो बाहिरिए, तर ईशा र एक पुरुषको भिडियोले बढि चर्चा पायो । प्रेमि भनेर एक युट्युब च्यानलमा आएको उक्त भिडियोमा थुप्रै टि का टिप्प णी पनि आए । भिडियो तल छ ।

निकितासँग रविको सम्बन्धः चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका थिए । उनीहरूबीच काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो । रविले ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको’ भन्दै ‘एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरे। यति चाँडो विवाह गर्ने सोच नभए पनि आफूहरूबारे चलेका चर्चाले चाँडो भएको उनले फेसबुकमा लेखेका थिए । ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर हामी दुबैप्रति जसरी मा नसिक या त ना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पयो’, उनले फेसबुकमा भनेका छन् ।

उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन् । ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो । कसैको चर्चा, आ लोच ना, सुझाव, ब्याख्यामा हामी अ टेनौ भने हामीलाई म ाफ गर्नु होला । हाम्रो भो गाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुबैजना यो निर्णयबाट एकदमै खुसी छौँ । र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ ।’ रवि र निकिता दुबै डि भो र्सी हुन् । रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुं ग्या एका थिए । निकिताको ७ वर्ष पहिले नै डि भो र्स भएको थियो । रवि केही समयदेखि पत्नीसँगको डि भो र्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘ह ट ट पि क’ बनेका थिए । भिडियो तल छ ।

तल माथि जिन्दगिः ५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक वि वा दमा आएका उनी हि रा सत सम्म पुगेर ध रौ टीमा रि हा भए । उनको आ रोह र अव रोहले भ रिएको जीवन यस्तो छ ः

रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए । तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।

रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दु ख उत्तिकै रो चक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अ न्त्य गरे । यसले निकै च र्चा पायो । रवि र इशाबीच मिडियामा जु हा री जस्तै पर्यो । सँगै जिउन क सम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अ न्त गर्नुमा एक अर्कालाई दो षी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् । भिडियो तल छ । भिडियो तल छ

रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्या गेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छा डेका थिएनन् । यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्या गेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए । रविको धेरै महिलासँग नाम जो डि यो । जसमध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लि भिङ टु गेदर बसेको विषय समेत बाहिर आयो । करिश्मालाई पत्रकारहरुले समेत यसबारे प्रश्न सोध्ने गर्थे । रवि लामिछाने हि रास तमा हुँदा उनको समर्थकहरुलाई करिश्माले भे डाको सं ज्ञा दिएर ट्वीट गरेकी थिइन् ।

२०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पा रपा चु के गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए । दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भएको चर्चित विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी भएकीले पनि विवाहले चर्चा पायो ।

रवि लामिछाने जो खिम मोल्ने सेलिब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रीय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शि खरमा पुग्यो ।

रविले ‘सिधा कुरा जनता सँग’ भन्ने न्यूज २४ मा आफ्नो टेलिभिजन शो चलाउँदै आएका थिए । यो कार्यक्रम लोकप्रिय छ । यस शो मार्फत, उनले समाज, देश र व्यक्तिहरू सम्बन्धी वास्तविक तथ्यहरू देखाएर सरकारी निकाय र मानिसहरूलाई सचेत र स त र्क गराउँदछन् । कार्यक्रमका कतिपय विषयवस्तु वि वा दमा पनि आउने गर्छ । जा सु सी तरिकाले खोजी समाचार पस्केर रविले धेरैको ध्या नाक र्षण गराए । मूलधारको पत्रकारिताभन्दा भिन्न शो चलाएर रवि धेरैका प्रीय भए । बहुमुखी प्रतिभा भएका रवि गीत लेखनमा पनि सुनिएको नाम हो । उनको लोकप्रीय गीतहरु नविन भट्टराई र रामकृष्ण चित्रकार जस्ता कलाकारले गाएका छन् ।

यो वर्ष रवि लामिछानेका लागि चु नौतीपूर्ण रह्यो । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीले आ त्म ह त्या गर्नु अघि भिडियो बाहिर आयो । जसमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीका कारण आ त्म हत् या गरेको भनिएको छ । यसैका आधारमा प्रहरीले तीनैजनालाई आ त्म हत् याको दु रुत्सा हनमा प क्राउ गर्यो । रवि लामिछाने प क्रा उ घ टना ले देशभित्र र बाहिर समेत चर्चा पायो । रवि लामिछानेलाई अदालतले ध रौ टीमा छा ड्न आदेश दियो । उनी नायकको शैलीमा हि रा सतबाट निस्किए । लामिछाने लोकप्रीय रेडियो पत्रकार हरिशरण लामिछानेका भाई हुन् । हरिशरणको आवाज धेरैका लागि परिचित नै छ । रविको नाम चर्चामा आएको केही वर्षमात्र भएको छ । हरिशरणले रवि अ प्ठ्या रोमा पर्दा खुबै साथ दिए । उनले अभिभावकका रुपमा भाईका लागि योगदान पुर्याए ।

नयाँ च्यानलः चर्चित सञ्चारकर्मी रवि लामिछाने नयाँ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् । हालै मात्र न्युज २४ टेलिभिजन छो डेका लामिछानेले नेपालकै पहिलो फोरके टेलिभिजन च्यानल सुरु गरेका हुन् । लामिछाने उक्त टेलिभिजनका लागि म्यानेजिङ डाइरेक्टरको भूमिकामा छन् । च्यानलको नाम ‘ग्यालेक्सी फोरके’ राखिएको छ । अझै पनि केही च्यानलहरु भने एचडी प्रविधिमा समेत अपग्रेड हुन समेत सकेका छैनन् ।

रवि लामिछानेले यस अघि काम गर्दै आएको न्युज २४ टेलिभिजन समेत एसडी (स्ट्याण्डर्ड डेफिनेसन) प्रविधिमा आधारित रहेको थियो । उनले व्यक्तिगत रुपमा समेत एसडीबाट सोझै फोरके स्क्रिनमा आफूलाई प्रस्तुत गर्ने भएका छन् । लामिछानले आफूहरुले नेपालमै पहिलो फोरके टिभी च्यानल ल्याएको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत उनले एक नयाँ सञ्चार माध्यम थ पिएको बताए । उनले भने, ‘जनताको आवाजलाई प्राथमिकता दिने र मनो रञ्ज नात्मक कार्यक्रम प्रशारण गर्नेगरी नयाँ टेलिभिजन सञ्चालनमा ल्याएका छौं ।’ ग्यालेक्सी फोरके टेलिभिजनमा क्रा इम पे ट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मो हर, सिधा कुरा, आविष्कार लगायतका कार्यक्रम प्रशारण हुनेछन् ।

प्रतिक्रिया