काठमाडौं , १५ कार्तिक - सरकारले कोरोना सं क्रमणवाट मृ त्यु भएकाहरुको संख्या लु काउने गरेको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको तथ्यांकका आधारमा सरकारले मृ तकको संख्या लु काउने गरेको खुलेको हो । स्वा स्थ मन्त्रालयले सार्वजनिक गर्ने गरेको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृ त्यु भएको छ तर प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय तथा नेपाली सेनाले व्यवस्थापन गरेका श वको संख्या हिसाव गर्ने हो भने मृ तकको संख्या १४ सयभन्दा वढि देखिन्छ।
सबै प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृ तकको संख्या एक हजार ९७ पुग्छ । अर्कोतर्फ कोभिड–१९ क्रा इसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को समन्वयमा नेपाली सेनाले कात्तिक १२ गतेसम्ममा १४ सय हाराहारी श व व्यवस्थापन गरिसकेको सैनिक स्रोतले जनाएको छ ।
सरकारले पछिल्लो पटक होम आईसोलेसनमा मृ त्यु भएका सं क्रमितको शव परिवारले नै ब्यवस्थापन गर्ने निर्णय गरेको छ। तर, त्यसअघि सबै सं क्रमितको शव सेनाले व्यवस्थापन गर्ने गरेको थियो।
सेनाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर केही दिनपछि मात्रै यकिन तथ्यांक उपलब्ध गराउन सकिने जानकारी दिएको छ।
सेनाको पूर्वी पृतनादेखि सुदूरपश्चिम पृतनासम्मले गरेको होम आ इसोलेसनमा मृ त्यु भएकाको श व व्यवस्थापनको तथ्यांक भने उपलब्ध गराएका छन । उनका अनुसार कात्तिक १२ गतेसम्म सेनाले होम आ इसोलेसनमा मृत्यु भएका ३५ महिला र ७१ पुरुष गरेर १ सय ६ जनाको श व व्यवस्थापन गरेको छ । उपत्यका पृतनाले मात्रै १० महिला र २० पुरुष गरी ३० जनाको श व व्यवस्थापन गरिसकेको छ । असोज ३० सम्म कोरोनाले मृ त्यु भएका ८ सय ८९ जनाको श व नेपाली सेनाले व्यवस्थापन गरेको थियो ।
त्यो दिन स्वास्थ्य मन्त्रालयले रेकर्डमा मृ तकको संख्या ७ सय १५ मात्रै थियो अर्थात् एकै दिन विवरणमा १ सय ७४ फरक परेको थियो । संख्यामा यसरी ठूलो अन्तर देखिनुको कारणबारे सेनाले प्रतिकृया दिन चाहेको छैन ।
प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले शुक्रबारसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ १ सय ८५ जनाको मृ त्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने १ सय १५ जनाको मात्र मृ त्यु भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म त्यहाँ १ सय ८५ जनाको ज्यान गइसकेको छ भने स्वास्थ्यको तथ्यांकमा मृतक संख्या १ सय ५७ मात्रै छ ।
वाग्मतीको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको मृ तकको संख्या भने स्वास्थ्यको तथ्यांकभन्दा कम छ । प्रदेशका अनुसार कुल मृतक संख्या ४ सय ४४ छ भने स्वास्थ्य मन्त्रालयले ४ सय ४७ रहेको जनाएको छ । गण्डकी प्रदेश सरकारका अनुसार त्यहाँ शुक्रबारसम्ममा ७५ जनाको मृ त्यु भएको छ । स्वास्थ्यको तथ्यांकमा भने त्यहाँ ४८ जनाको मात्रै ज्यान गएको देखिन्छ । लुम्बिनी सरकारका अननुसार बिहीबारसम्ममा त्यहाँ मृत्यु भएकाको संख्या १ सय ७० छ भने स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म नै गरेर १ सय २६ जनाको मात्रै ज्या न गएको उल्लेख गरेको छ ।
यस्तै कर्णाली प्रदेश सरकारका अनुसार त्यहाँ हालसम्म १५ जनाको ज्यान गएको छ । स्वास्थ्यको तथ्यांकमा भने मृतक संख्या १० मात्रै छ । सुदूरपश्चिम सरकारले शुक्रबारसम्म २३ जनाको मृत्यु भएको उल्लेख गरे पनि स्वास्थ्य मन्त्रालयले १७ जनाको मात्रै ज्यान गएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले मृ तकको वास्तविक संख्या र मन्त्रालयलाई प्राप्त संख्याबीच धेरै ठूलो भिन्नता देखिएको स्वीकार गर्दै त्यसलाई मिलाउन समिति नै बनाएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक रूपमा अस्पताल, स्थानीय तह तथा डीसीसीएमसीबीच समन्वय अभावले तथ्यांक फरक परेको मन्त्रालयले जनाएको छ । यस्तै केही अस्पतालले ईडीसीडीलाई तथ्यांक उपलब्ध गराएका छैनन्।
थाहै नपाइ कोभिड सं क्रमण भएर नि को भएको कसरी जान्ने ?
काठमाडौँ, – संसारभरका ८० प्रतिशतभन्दा बढी मानिसहरूले कोभिडको हल्का सं क्रमण भएको रिपोर्ट गरिरहेका छन् । विशेषज्ञका अनुसार केहीको लागि कोभिडको सं क्रमण यति ह ल्का हुन सक्छ कि उनीहरूलाई भाइरल फ्लू जस्तो सं क्रमणको ल क्षणसँग छुट्याउन एकदम गाह्रो हुन्छ ।
स्वस्थ, जवान र पहिलादेखि कुनै स्वास्थ्य अवस्था नभएको मानिस सजिलैसँग निको हुने वा भा इ र सको हल्का मात्र सं क्रमण हुने सम्भावना
यसले धेरै व्यक्ति सं क्रमण भएको थाहा नपाइ नै सं क्रमणमुक्त भइसकेको संकेत गर्छ । कोभिडको सं क्रमण भएमा निको हुन शरीर कत्तिको स्वस्थ छ भन्नेमा निर्भर गर्छ ।

स्व स्थ, जवान र पहिलादेखि कुनै स्वा स्थ्य अवस्था नभएको मानिस स जिलैसँग निको हुने वा भा इ र सको हल्का मात्र सं क्रमण हुने सम्भावना हुन्छ ।
कोभिड सं क्रमण हुँदा देखिने ल क्षणको बारेमा धेरै सचेतना भएपनि केही लक्षण हल्का भएका कारण ध्यान नदिन वा सजिलै भ्र मित पार्न सक्ने खालका हुन्छन् ।
३ दिनभन्दा धेरैसम्म आएको ज्व रो, टाउको दुखाइ, नाक चि लाउने, सिगाँन बग्ने, स्वाद र गन्ध हराएमा, खान मन न लागेमा, पेटसम्बन्धी समस्या भएमा, सुख्खा खो की, घाँटी खसखस भएमा, आँखा पो ल्ने, आँखा चि लाउने वा रातो भएमा, छालामा स मस्या भएमा, छाती दु ख्ने वा सा स फेर्न गा ह्रो भएमा कोभिडको सं क्रमण हुँदा देखिने ल क्षण हुन् ।
पहिला नै सं क्रमण भएर निको भइसकेको थाहा पाउन ए न्टिबडी टेस्ट गर्न सकिन्छ । जसले को भिडवि रुद्ध लड्ने ए न्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर
यी सबै लक्षणको उपस्थिति भएपनि निश्चित रूपमा को भिडको सं’क्रमण भएको हो भनेर पनि भन्न मिल्दैन । तर, विज्ञको टोलीका अनुसार यस वर्षको सुरुका महिनामा बि रामी परेका व्यक्तिमा को भिडको सं क्रमण भएको थाहा नभइ पनि निको हुनसक्ने हुन्छ । किनभने त्यस समयदेखि ल क्ष ण के हो भनेर बुझ्नेक्रम भइरहेको थियो ।
एन्टिबडीको निर्माण गरी मानव शरीरलाई को भिडबाट सु रक्षित गर्नसक्ने एक मात्र तरिका हो । पहिला नै सं क्रमण भएर निको भइसकेको थाहा पाउन एन्टिबडी टेस्ट गर्न सकिन्छ । जसले कोभिडवि रुद्ध लड्ने ए न्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर, सं’क्रमण भएको २/३ महिनापछि ए न्टिबडी हराउँदै जाने हुँदा यसले सही नतिजा नदिन पनि सक्छ । एजेन्सी