शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिनियर पाइलट विजय लामालाई कोरोना सं क्र म ण

सोमवार , भाद्र २९, २०७७

काठमाडौं २९ भदौ – वरिष्ठ पाइलट विजय लामालाई कोरोना सं क्र म ण भएको छ । सरकारी वायुसेवा नेपाल वायुसेवा निगमका सिनियर पाइलट लामालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै जहाज उडाएका अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना सं क्र म ण पुष्टि भएको छ ।

लामा र कोल्हात्करले वाइडबडी जहाज शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिन अगाडि दक्षिण सुडान लगेका थिए । दुबै पाइलट होटल सोल्टीको आ इ सो ले स न मा रहेका छन् ।

‘म अहिले सोल्टीको आ इ सो लेसन भर्ना भएको छु, उहाँ पनि सँगै हुनुहुन्छ,’ लामाले भने।

प्रतिक्रिया