काठमाडौँ,२४ भदौ – क्या रेबियन प्रि मियर लि ग (सिपिएल) मा नेपाली ले ग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तलावाज सेमिफाइनलमा प राजित भएको छ।
मंगलबार राति सकिएको खेलमा जमैकालाई ट्रिन्बागो नाइट राइडर्सले ९ विकेटले प राजित ग र्यो। जमैकाले दिएको १०८ रनको झि नो लक्ष्य ट्रिन्बागोले १५ ओभरमा १ वि केटको क्ष तिमा पूरा गर्यो। उसका लागि लेन्ड सिमोन्सले न टआ उट ५४ रनको योगदान दिए भने वेस्टरले न टआ उट ४४ रन बटुले।
बलिङमा जमैकाका मुजिर उर रहमानले १ वि केंट लिए। सन्दीप लामिछानेले चार ओभर बलिङ गरेर २९ रन दिँदा वि केट लिन स केनन्। सिजनको सिपिएलमा सन्दीपले बलिङ गरेर पनि विकेट लिन न सकेको यो मात्र खेल हो।
सन्दीपले सिजनको सिपिएलमा ११ खेलमा १२ वि केट लिन सफल भए। अब उनी आइपिएलका लागि ट्रिनिडाडबाट सिधै दुबई प्रस्थान गर्नेछन्। आइपिएलमा सन्दीप दिल्ली क्यापिटल्ससँग आबद्ध छन्।
त्यसअघि खराब ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ वि केटको क्ष तिमा १ सय ७ रन जोड्यो। उसका लागि कार्लोस बाथवेटले न टआ उट १३ रन जोडे। कप्तान रोममान पावेलले ३३ रन र बोनरले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानले दो होरो अंकमा रन बटुल्न स केनन्।
पाँच ओभर चल्दै गर्दा सुरुवाती चार विकेट गु माउँदा २५ रन मात्र जोडेको जमैका द बा बमा परेको थियो। अब उ पाधिका लागि ट्रिन्बागोले सेन्ट लुसियासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा सेन्ट लुसियाले गुयनालाई १० विकेटले पराजित गरेर ट्रिन्बागोसँगको भेट पक्का गर्यो।