शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आउँदो पुस मध्यसम्म नेपालमा ५० हजारको मृ त्यु हुने अक्सफोर्ड विश्वविद्यालयको प्र क्षेपण !

शुक्रवार , भाद्र १२, २०७७

काठमाडौं, १२ भदौ बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयले यही अंग्रेजी वर्ष २०२० को अन्त्य अर्थात आगामी पुस मध्यसम्म कोरोना भा इरस सं क्रमणका कारण ४९ हजार २ सय जनाको मृ त्यु हुने प्र क्षेपण गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गएको मे महिनामा नेपालमा देखिएका नयाँ के स, आयातीय के स र समुदायस्तरको सं क्रमण, नेपालमा ल कडाउनको अवस्था, त्यतिबेलाको सं क्रमण वृ द्धिदर तथा मृ त्युदरका आधारमा तथ्यांकको विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेको हो । अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट बेलायत सरकारको डिपार्टमेन्ट अफ फरेन डेभलपमेन्ट (डिएफआइडी) अन्तगर्तको विभाग हो ।

बेलायत सरकारको आधिकारिक वेबसाइट जीओभी डट युकेमा प्रकाशित शोधपत्रमा शोधकताृहरु प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा. सुनिल पोखरेल, डा. दिप्ती लता तथा डा. राशिद जमानले नेपालमा सं क्रमणको वृ द्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई तीन फरक–फरक सुरक्षात्मक उपायको आधारमा वर्गीकरण गरेका छन् । यो अध्ययन गर्दाका समयमा नेपालमा लागू गरिएको ल कडाउनको प्रतिबन्ध ८ देखि १० हप्तामा हटाइने, ८ देखि १० हप्ता पूरा भएपछि थप २६ दिनसम्म लम्ब्याइने र २६ हप्तासम्म प्रतिबन्ध लगाइएपछि पनि थप क डाइका नि यमहरु लागू गरिने आधारमा तीन किसिमका न तिजाको प्रक्षेपण गरिएको छ ।

अध्ययनमा ‘न्यून अ वरोध रणनीति’, ‘मध्यम अ वरोध रणनीति’ र ‘उच्च अ वरोध रणनीति’ गरी सु रक्षात्मक उपायका तीन मापदण्डका आधारमा सम्भावित सं क्रमण प्रसार र प्रभावको अध्ययन गरिएको छ । न्यून अ वरोध रणनीतिमा ल कडाउन लागू गरिएको ८ देखि १० हप्तापछि सबै कुरा सामान्य अवस्थामा फर्काइँदा कस्तो असर पर्छ भन्ने अध्ययन गरिएको छ । यसो गर्दा २०२० को अन्त्यसम्म कूल जनसंख्याको ८१ प्रतिशत भा इरसबाट सं क्रमित हुने र ४९ हजार २ सयको मृ त्यु हुने प्रक्षेपण गरिएको छ । यद्यपि शोधपत्र लेख्ने समयमा यो समयअवधि तोकिएको भए पनि नेपाल सरकारले थप २ हप्ता पूर्ण क डाइ गरेको थियो ।

मध्यम अवरोध रणनीतिमा सुरुमा प्र तिबन्ध लगाइएको अवधि समाप्त भएपछि थप २६ हप्तासम्म स्कुलहरु पूर्ण रुपमा ब न्द गर्ने र हात नियमित धुनुका साथै बाहिरबाट आउने के सलाई थप २६ हप्तासम्म सीमित गर्ने (सीमा र अन्तर्राष्ट्रिय उडानमा क डाइ गर्ने) गरी सु रक्षात्मक उपाय अ पनाउनु पर्नेछ । यद्यपि यो सु रक्षाको उपायमा ल क्षण देखिएकालाई सेल्फ आ इसोलेसनमा राख्ने र त्यही घरमा बस्ने अरुलाई होम क्वारेन्टाइनमा राख्ने तथा सामाजिक दूरीको क डाइका साथ पालना हुने श र्तमा छुट दिने मापदण्ड तय तरी नतिजाको प्रक्षेपण गरिएको छ । उच्च अवरोध रणनीतिमा लक्षण देखिएकालाई सेल्फ आइसोलेसनमा राख्ने र त्यही घरमा बस्ने अरुलाई होम क्वारेन्टाइनमा राख्ने शर्त पनि थप गरिएको छ ।

डिसि नेपालबाट साभार ।

प्रतिक्रिया