शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अर्बपति ब्यापारी बिनोद चौधरीलाई कोरोना भा इरसको सं क्रमण

शुक्रवार , भाद्र १२, २०७७

काठमाडौं १२ – फोब्स पत्रिको सबैभन्दा अर्बपति सूचिमा सूचिकृत नेपालका एक मात्र अर्बपति व्यापारी बिनोद चौधरीलाई कोरोना भा इरसको सं क्रमण भएको छ । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै कोरोना भा इरस पोजेटिभ भएको पुष्टि गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, मेरो शुभचिन्तकहरु, आज विहान कोरोना भा इरस परिक्षणको क्रममा मलाई पोजेटिभ देखिएको छ, भगवानको कृपाले मलाई कुनै सं केत देखाएको छैन । चिकित्सकको सल्लाहमा म आ ईशोलेशनमा बसेको छु । मेरो सम्पर्कमा आउनु भएका सबैले क न्ट्याक ट्रेसिङमा सहयोग गर्नुहोला ।’

चौधरी समुहको लगानीमा नेपालमा बैंक तथा बीमा कम्पनीहरु सञ्चालित छन् । नबिल बैंक तथा युनाईटेड इन्स्योरेन्समा चौधरी समुहको लगानी रहेको छ ।

https://twitter.com/BinodKChaudhary/status/1299243535380762636

सम्बन्धित विषय:

प्रतिक्रिया