काठमाडौँ,३ भदौ – क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको यो सिजन नेपालका सन्दीप लामिछाने पहिलो खेलमै प्ले इङ सेटमा परेका छन्।
सन्दीप आ बद्ध जमैका त ल्लावाजले केहीबेरमा सेन्ट लुसिया जुक्ससँग खेल्दै छ। तल्लावाजले ट स जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।