सिन्धुली,११ साउन – जिल्ला प्रसासन कार्यालय सिन्धुलीले माक्स न लगाई सडकमा हिड्ने व्यक्तिलाई का रबाही गरी एकै दिनमा १९ हजार छ सय रुपैया राजश्व सं कलन गरेको छ ।
सिन्धुली जिल्लामा स्थानीय प्रशासनले लगाएको नि यम पालन न गर्नेहरुलाइ ज रिवाना गरि उक्त राजश्व संकलन गरिएको हो । ल कडाउन हटेपनि कोरोना भा इरसको जोखिम रहिरहेकाले सं क्रमण फैलन नदिन अनिबार्य माक्स लगाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
उक्त आग्रह बि परित शनिबार माक्स नलगाई हिड्ने १९६ जनालाइ ज रिवाना गर्दा १९ हजार छ सय रुपिया राजश्व संकलन भएको हो । माक्स नलगााइ हिड्नेहरु सं क्रमण रोग ऐन अन्तर्गत जनही एक सय रुपैयाका दरले जरिवाना गरि का रबाही गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

सं क्रमण फैलन नदिन माक्स अनिवार्य गरि पटक–पटक सूचित गर्दा समेत अटेर गर्ने पैदल यात्री र सवारी साधनमा हिड्ने व्यक्ति का रवाही स्वरुप ज रिवानामा परेको उहाँले बताउनुभयो
कार्यालयका अनुसार विश्वभर फैलिएको कोरोना भा इरस नि यन्त्रण गर्नका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीलाई खुल्ला गरेपनि कोरोनाको जो खिम उ च्च नै रहेकाले स र्तकता अपनाउन स्थानियलाई आग्रह गर्दै पाँच सय थान निःशुल्क माक्स वितरण गरिएको छ ।