सिन्धुली, साउन १० गते । जिल्ला प्रशासन कार्यालयले सिन्धुलीले शनिबार मा क्स नलगाई हिड्ने व्यक्तिलाई का रबाही गरेको छ ।
सदरमुकाम सिन्धुलीमाढीका विभिन्न ठाँउमा माक्स नलगाई हिडेका ९६ जनालाई एक सय रुपैयाका द रले ज रिवाना गरि का रबाही गरेको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे माक्स नलगाई अ टेर गर्ने व्यक्तिलाई सं क्रमण रोग ऐन अन्तर्गत जरिवाना गरेर सम्झाई छाडेको बताउनुभयो । भि डभाडमा जाँदा माक्स लगाउन जनचेतना जगाउने उद्देश्यले उक्त अभियान सुरु गरेको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “पहिलो दिन शुक्रबार निःशुल्क माक्स उपलब्ध गराएर जनचेतना जगाउने काम गरेका थियौं । अनिवार्य माक्स लगाएर हिड्नुस, फेरी माक्स नलगाएको पाइए सं क्रमण रोग ऐन अनुसार का रवाही गर्छौ भनेका थियौ ।”
शनिबार पनि सदरमुकाम सिन्धुलीमाढी बजारको विभिन्न ठाँउका मानिसलाई निःशुल्क माकस बितरण गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विश्वभर फैलिएको कोरोना भा इरस नि यन्त्रण गर्नका लागि सरकारले घोषणा गरेको ब न्दाबन्दीलाई खुल्ला गरेपनि को रोनाको जो खिम उ च्चनै रहेकाले स र्तकता अपनाउन स्थानियलाई सुझाव सहित माक्स वितरण गरिएको हो ।