शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

पेट्रोलिय पदार्थको मूल्य वृद्धि

मंगलवार , आषाढ १६, २०७७

काठमाडौं १६ असार पेट्रोलको मूल्य ५ रुपैया र डिजेलमा २ र मट्टितेलको २ रुपैयाँ बढाएको छ । मंगलबार नेपाल आयाल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य राती १२ बजेदेखि लागू हुने छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निमगमले जनाएको छ ।

प्रतिक्रिया