शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुलभ अग्रवाललाई अझै थप १० दिन थु’नामा बस्ने

आइतवार , बैशाख ७, २०७७

काठमाडौँ , ७ बैशाख – थर्मल गनको का’लोबाजारी गरेको आ’रोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राखेर अ’नुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

का’लोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालले पाँच हजार पर्ने ज्वरो नाप्ने थर्मल गनलाई तीन गुणा मूल्य बढाएर ब्रिकी गरेको पाइएपछि प्रहरीले आफै ग्राहक बनेर उनलाई प’क्राउ गरेको थियो ।

गत चैत २५ गते प’क्राउ परेका अग्रवाललाई यसअघि जिल्ला प्रशासनले पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिन थु’नामा राख्न अनुमति दिएको थियो ।

अ’नुसन्धान बाँकी रहेको भन्दै प्रहरीले समय मागेपछि थप १० दिन थु’नामा राख्न प्रहरीलाई अनुमति दि’इएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया