शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

रौतहटका १९ वर्षीय युवकलाई पनि को'भिड १९ पुष्टि

सोमवार , बैशाख १, २०७७

काठमाडौँ ,१ बैशाख– रौतहटमा पनि को'रोना भा'इरस को'भिड -१९ का सं'क्रमित फेला परेका छन्।

क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकलाई को'रोना भा'इरसका सं'क्रमण पु'ष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनु भयो।

यस्तै कैलालीकी ६५ वर्षीया महिलालाई पनि को'भिड १९ देखिएको पुष्टि भएको मन्त्रालयले औपचारिक जानकारी दिनु भएको छ।

यो सँगै नेपालमा को'रोना संक्रमितको सं'ख्या १४ पुगेको छ।

प्रतिक्रिया