शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ माघ२० गते सोमवारको विदेशी बिनिमय दर

सोमवार , माघ २०, २०७६

काठमाडौं २० माघ - आज माघ २० गते आइतबार यूरोपियन यूरो, यूके पाउण्ड, मलेसियन रिँगिट र कुवेती दिनारको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय २६ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ९७ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ३२ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ १२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३१ रुपैयाँ छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ७३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५५ पैसा रहेको छ।  

प्रतिक्रिया