शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजको सुनचांदीको मुल्य

सोमवार , माघ २०, २०७६

काठमाडौं २० माघ – आज साताको दोस्रो दिन सोमबार सुनको भाउ स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला ७६ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला ८ सय ९५ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया