शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ माघ १७ गते शुक्रवारको विदेशी बिनिमय दर

शुक्रवार , माघ १७, २०७६

 

काठमाडौं,१७ माघ - आज अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ । बिहीबार घटेको सबै देशको विनिमयदर आज भने बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ८ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ६८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ३९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ २४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ६० पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ १९ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-

सम्बन्धित विषय:

प्रतिक्रिया