शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य घट्यो

शुक्रवार , माघ १७, २०७६

काठमाडौँ, १७ माघ- साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य घटेको छ ।

बिहीबार तोलामा ७६ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार रु ३०० घटेर तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा रु १० बढेर तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया