शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ माघ ९ गते बिहिवारको विदेशी बिनिमय दर

बिहिवार , माघ ९, २०७६

 

काठमाडौं, ९ माघ - नेपाली बजारमा साताको पाँचौं दिन आज बिहिबार यूके पाउण्ड र मलेसियन रिँगिट बाहेक सबै देशको विनिमयदर घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको बिनिमे दर अनुसार आज बिहीबार कोरियन वन र मलेसियन रिंगिटको भाउ बढेको छ । दिनार र ओमानी रियाल केही घटेको छ भने अरु मुद्रा घटबढ भएको छैन ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११४ रुपैयाँ २३ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा नै रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा नै थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ २२ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा नै थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ पैसा १० पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ पैसा ०५ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ३७४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १८ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९७ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९९ पैसा थियो ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया