शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०७६ पौष २२ गते मंगलवारको सुनचांँदीको भाउ

मंगलवार , पौष २२, २०७६

सोमबार प्रतितोला ७६ हजारमा ऐतिहासिक मूल्य कायम गरेको सुन मंगलबार भने घटेको छ । आज ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७५ हजार ५ सय भएको सुनचाँदी व्यावसायी महासंघले बताएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य रु.२० रुपैया घटेरर प्रतितोला ९ सय रुपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया