शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०७६ मंसिर पौष ४ गते को सुनचांँदीको भाउ

शुक्रवार , पौष ४, २०७६

नेपाली बजारमा ४ गते शुक्रवार सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन ७१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी आज पनि प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया