शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०७६ मंसिर पौष १ गते मंगलवारको सुनचांँदीको भाउ

मंगलवार , पौष १, २०७६

सोमबार स्थिर रहेको सुन–चाँदीको भाउ मंगलबार बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा २०० सय रुपैयाँले बढेर ७१ हजार ५०० रुपैयाँ भएको छ । आइतबार तोलाको ७१ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजावी सुन पनि २०० रुपैयाँले नै बढेर ७१ हजार २०० रुपैयाँमा आइपुगेको छ ।

आइतबार तेजाबी सुन तोलाका ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको भाउ तोलामा ८ सय ४५ रुपैयाँ थियो ।

प्रतिक्रिया