शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०७६ मंसिर २९ गते आईतवारको सुनचांँदीको भाउ

आइतवार , मंसिर २९, २०७६

२०७६ कार्तिक २९ गते आईतवारको सुनचांँदी ब्यवसायी महसंघले दिएको जानकारी अनुसारः–

छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ र प्रति दश ग्रामको ६१ हजार १ सय ३० रुपैयाँ रहेको छ ।

तेजाबी सुनको मुल्य प्रतितोल ७१ हजार रुपैयाँ र प्रति दश ग्रामको ६० हजार ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

चांदी भने प्रतितोला ८ सय ४५ रुपैयां र प्रति दश ग्राम ७ सय २४ रुपैयाँ ५० पैशामा करोबार भईरहेको छ ।

प्रतिक्रिया