शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

क्रिस गेल रुदाँ अम्पायर हासेँ (भिडियो सहित)

आइतवार , मंसिर ८, २०७६

साउथ अफ्रिकाको पर्लमा चलिरहेकोम्यान्सी सुपर लीग (एमएसएल) अन्तर्गत १३ औँ खेलमा क्रिस गेल रोएको भिडियो अहिले क्रिकेट प्रेमीहरुमाझ भाइरल भएको छ । खासमा, जोजी स्टार्सका स्टार अलराउन्डर गेलले पार्ल रोक्सका ओपनर हेनरी डेभिडको विकेटकालागि अपिल गरेका थिए । पहिलो ओभरको छैटौँ बलमा यो घट्ना भएको हो । हेरौँ भिडियोः

प्रतिक्रिया