शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०७६ मंसिर १ गते आइतवारको सुनचांँदीको भाउ

आइतवार , मंसिर १, २०७६

२०७६ मंसिर १ गते आइतवारका सुनचांँदी ब्यवसायी महसंघले दिएको जानकारी अनुसारः–

छापावाल सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँ र प्रति दश ग्रामको ६१ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

तेजाबी सुनको मुल्य प्रतितोल ७१ हजार ५ सय रुपैयाँ र प्रति दश ग्रामको ६१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

चांदी भने प्रतितोला ८ सय ५५ रुपैयां र प्रति दश ग्राम ७ सय ३३ रुपैयाँमा करोबार भईरहेको छ ।

प्रतिक्रिया