शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०७६ कार्तिक २८ गते बिहिवारको सुनचांँदीको भाउ

बिहिवार , कार्तिक २८, २०७६

 

२०७६ कार्तिक २८ गते बिहिवारको सुनचांँदी ब्यवसायी महसंघले दिएको जानकारी अनुसारः–

छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँ र प्रति दश ग्रामको ६१ हजार ४ सय ७५ रुपैयाँ रहेको छ ।

तेजाबी सुनको मुल्य प्रतितोल ७१ हजार ७ सय रुपैयाँ र प्रति दश ग्रामको ६१ हजार ६ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

चांदी भने प्रतितोला८ सय ६० रुपैयां र प्रति दश ग्राम ७ सय ३७ रुपैयाँ ५० पैसामा करोबार भईरहेको छ ।

प्रतिक्रिया