शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको भाउ फेरी बढ्यो

आइतवार , कार्तिक २४, २०७६

सुनको भाउ आइतवार तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतवार तोलाको ७१ हजार र प्रति दशग्रामको ६० हजार ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मुल्य प्रतितोल ७० हजार ७ सय रुपैयाँ र प्रति दश ग्रामको ६०हजार ६ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै चाँदी शुक्रवार तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँ र प्रति दश ग्रामका ७ सय २० रुपैयामा मा कारोबार भैरहेको छ ।

सुनको भाउ फेरी बढ्यो

सुनको मूल्य आइतवार तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतवार तोलाको ७१ हजार र प्रति दशग्रामको ६० हजार ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया