शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको भाउ घट्योे

शुक्रवार , कार्तिक २२, २०७६

सुनको मूल्य शुक्रवार घटेको छ । शुक्रवार तोलामा ७ सय रुपैयाँले घटेको छ । बिहिवार तोलाको ७० हजार ६ रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रवार तोलाको ६९ हजार ९ सय र प्रति दशग्रामको ५९ हजार ९ सय ३० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मुल्य प्रतितोल ६९ हजार ६ सय रुपैयाँ र प्रति दश ग्रामको ५९ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै चाँदी शुक्रवार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँ र प्रति दश ग्रामका ७ सय १६ रुपैयामान पैसामा कारोबार भैरहेको छ ।

प्रतिक्रिया