सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले घटेको छ । सोमबार तोलाको ७१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलवार तोलाको ७० हजार ८ सय र प्रति दशग्रामको ६० हजर ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मुल्य प्रतितोल ७० हजार ५ सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार ४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै चाँदी मंगलवार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँ र प्रति दश ग्रामका ७ सय ४१ रुपैया ५० पैसामा कारोबार भैरहेको छ ।