शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ज्ञानेन्द्र मल्ल बने नेपाली क्रिकेट टिमको कप्तान

बुधवार , कार्तिक १३, २०७६

पारश खड्काले कप्तानबाट राजिनामा दिएसँगै नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी दिइएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको हो ।

 

प्रतिक्रिया