शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सन्दीप लामिछाने महंगो मूल्यमा अनुबन्ध भए

बिहिवार , आश्विन ३०, २०७६

 

लेग स्पिनर सन्दीप लामिछाने यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगकालागि नेपाली युवा क्रिकेटर सन्दीप मंहगो मुल्य अनुवन्ध भएको खवरले अहिले चर्चा बटुलिरहेको छ ।

‘दुई चार डल्ला फाल्दैमा हिरो बनेको’ भनिएका सन्दीप उक्त लिगका लागि ४५ हजार अमेरिकी डलरमा अनुबन्ध खवर रहेको छ । उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन् ।टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ ।

प्रतिक्रिया