काठमाडौँ ,२४ भदौ – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ २४ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०२ पैसा र विक्रीदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ५६ पैसा र विक्रीदर १४९ रुपैयाँ २३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र विक्रीदर १७६ रुपैयाँ ७० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५८ रुपैया ९९ पैसा र विक्रीदर १५९ रुपैयाँ ७० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र विक्रीदर ८९ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र विक्रीदर ९९ रुपैयाँ १७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०२ रुपैया ८९ पैसा र विक्रीदर १०३ रुपैयाँ ३५ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४२ पैसा र विक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र विक्रीदर १८ रुपैयाँ ९९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र विक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९७ पैसा र विक्रीदर ३ रुपैयाँ ९९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ९५ पैसा र विक्रीदर ३१ रुपैयाँ ०९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०१ पैसा र विक्रीदर १३ रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ९१ पैसा र विक्रीदर २० रुपैयाँ ०० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १९ पैसा र विक्रीदर १७ रुपैयाँ २७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३९ रुपैयाँ ६३ पैसा र विक्रीदर ४४१ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५७ रुपैयाँ १४ पैसा रहेको छ ।
