शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , भाद्र १७, २०८१

काठमाडौँ ,१७ भदौ – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ १७ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ८९ पैसा र विक्रीदर १३४ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९१ पैसा र विक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र विक्रीदर १७६ रुपैयाँ ५९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५७ रुपैया ५० पैसा र विक्रीदर १५८ रुपैयाँ २० पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५७ पैसा र विक्रीदर ९० रुपैयाँ ९८ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९९ रुपैयाँ २२ पैसा र विक्रीदर ९९ रुपैयाँ ६७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०२ रुपैया ४७ पैसा र विक्रीदर १०२ रुपैयाँ ९३ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १६ पैसा र विक्रीदर ९ रुपैयाँ २० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र विक्रीदर १८ रुपैयाँ ९७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६८ पैसा र विक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र विक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९४ पैसा र विक्रीदर ३ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र विक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ९९ पैसा र विक्रीदर ३१ रुपैयाँ १३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र विक्रीदर १३ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ८३ पैसा र विक्रीदर १९ रुपैयाँ ९२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १७ पैसा र विक्रीदर १७ रुपैयाँ २५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ ८४ पैसा र विक्रीदर ४४० रुपैयाँ ८१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ १९ पैसा र विक्रीदर ३५६ रुपैयाँ ७८ पैसा रहेको छ ।

प्रतिक्रिया