काठमाडौँ ,१० भदौ – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ १० गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ९३ पैसा र विक्रीदर १३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र विक्रीदर १५० रुपैयाँ ५६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र विक्रीदर १७७ रुपैयाँ ७५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५७ रुपैया ९० पैसा र विक्रीदर १५८ रुपैयाँ ६१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९९ पैसा र विक्रीदर ९१ रुपैयाँ ३९ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९९ रुपैयाँ १५ पैसा र विक्रीदर ९९ रुपैयाँ ५९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०२ रुपैया ९५ पैसा र विक्रीदर १०३ रुपैयाँ ४१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २८ पैसा र विक्रीदर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३६ रुपैयाँ ६९ पैसा र विक्रीदर ३५ रुपैयाँ ८५ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र विक्रीदर ३६ रुपैयाँ ८९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९५ पैसा र विक्रीदर ३ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र विक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ६१ पैसा र विक्रीदर ३० रुपैयाँ ७५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ११ पैसा र विक्रीदर १० रुपैयाँ १६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १६ पैसा र विक्रीदर १३ रुपैयाँ २२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर २० रुपैयाँ ०९ पैसा र विक्रीदर २० रुपैयाँ १८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १८ पैसा र विक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३९ रुपैयाँ ५५ पैसा र विक्रीदर ४४१ रुपैयाँ ५२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र विक्रीदर ३५७ रुपैयाँ ०१ पैसा रहेको छ ।
