शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौँ ,०७ भदौ – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ ०७ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०३ पैसा र विक्रीदर १३४ रुपैयाँ ६३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४९ रुपैयाँ २७ पैसा र विक्रीदर १४९ रुपैयाँ ९४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा र विक्रीदर १७६ रुपैयाँ ५५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५७ रुपैया ३६ पैसा र विक्रीदर १५८ रुपैयाँ ०६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २४ पैसा र विक्रीदर ९० रुपैयाँ ६५ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९८ रुपैयाँ ६३ पैसा र विक्रीदर ९९ रुपैयाँ ०८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०२ रुपैया ४७ पैसा र विक्रीदर १०२ रुपैयाँ ९२ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १८ पैसा र विक्रीदर ९ रुपैयाँ २२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७२ पैसा र विक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र विक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९० पैसा र विक्रीदर ३ रुपैयाँ ९२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ६१ पैसा र विक्रीदर ३० रुपैयाँ ७५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०३ पैसा र विक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र विक्रीदर १३ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर २० रुपैयाँ ०० पैसा र विक्रीदर २० रुपैयाँ ०९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १९ पैसा र विक्रीदर १७ रुपैयाँ २७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ ५८ पैसा र विक्रीदर ४४० रुपैयाँ ५४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६९ पैसा र विक्रीदर ३५७ रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया