शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , भाद्र ६, २०८१

काठमाडौँ ,०६ भदौ – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ ०६ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ९८ पैसा र विक्रीदर १३४ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र विक्रीदर १४९ रुपैयाँ ५८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र विक्रीदर १७५ रुपैयाँ ३८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५६ रुपैया ५५ पैसा र विक्रीदर १५७ रुपैयाँ २५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २९ पैसा र विक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र विक्रीदर ९८ रुपैयाँ ९४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०२ रुपैया ५० पैसा र विक्रीदर १०२ रुपैयाँ ९६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १७ पैसा र विक्रीदर ९ रुपैयाँ २१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र विक्रीदर ३६ रुपैयाँ ९१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३ रुपैयाँ ९३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र विक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ५९ पैसा र विक्रीदर ३० रुपैयाँ ७३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र विक्रीदर १३ रुपैयाँ १३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ९६ पैसा र विक्रीदर २० रुपैयाँ ०५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १९ पैसा र विक्रीदर १७ रुपैयाँ २७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ ३२ पैसा र विक्रीदर ४४० रुपैयाँ २८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५३ पैसा र विक्रीदर ३५७ रुपैयाँ १२ पैसा रहेको छ ।

प्रतिक्रिया